संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ। बिहीबार भएको मतदानमा सभामा तत्काल कायम रहेको ५८ जनामध्ये ५७ जनाले मतदान गरेका थिए। बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराए। राष्ट्रिय सभा ५९ सदस्यीय छ। तीमध्ये एक सिट अहिले रिक्त छ भने अध्यक्षले मतदान गर्दैनन्। … Continue reading संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित